SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

पहिरोका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध

तिलाचन पाण्डेतम्घास(गुल्मी), भदौ १३ गते । पहिरोका कारण मदन भण्डारी राजमार्गको तम्घास—रिडी सडक अवरुद्ध भएको छ ।