SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

रुस, चीन र इरानका नेताहरु एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

बिस्केक, भदौ १३ गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित इरान र भारतका नेताहरू सोमबार किर्गिस्तान जाने भएका छन् ।