नेपालगन्जका मस्जिदबाट बाढीपीडितका लागि दुई लाख ६७ हजार रुपियाँ सहयोग संकलन
-सिराज खाननेपालगन्ज, भदौ १३ गते । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको सहयोगका लागि नेपालगन्जका विभिन्न मस्जिदमा दुई लाख ६७ हजार रुपियाँ सहयोग संकलन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
