SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको ताण्डव: आँखाले देखेको त्यो कहालीलाग्दो यात्रा

काठमाडौँ, भदौ १३ गते । बुधबार बिहान करिब नौ बजेको थियो। अचानक सामाजिक सञ्जालमा रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित बाढीका भिडियो र तस्बिर एकपछि अर्को गर्दै देखिन थाले।