ममताको रसायन [कथा]
फुटपाथमा फिँजाइएको तरकारी सुक्दै छ । चाउरिएका निधारबाट तरर पसिना चुहिरहेछ । अनुहारमा निराशाका बादल मडारिइरहेका छन् । वृद्ध आमाको ओठतालु सुकेर आउँछ, आँत खङ्ग्रङ्ङ हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
