SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

हिउँ प्रलय

उद्गमस्थलबाट मानवबस्तीसम्म आइपुग्दा सेतो हिउँ कालो प्रलयमा बदलियो । पहाड थरथराउने गरी गडगडाउँदै त्यो हिउँ प्रलय बाढी बनेर नेपाल प्रवेश गरेको थियो ।