SHARE
बिजनेस पाना · शनिबार १३ भौ २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्माल्यावले आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना