SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

सामूहिक भावनाको प्रतीक

नेपालमा मनाइने महत्त्वपूर्ण जात्राहरूमध्ये गाईजात्रा पनि एक हो । नेपालको मौलिक सांस्कृतिक परम्पराभित्र गाईजात्राको स्थान विशिष्ट छ ।