बाढी प्रभावितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
