SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

जीवनका शब्दातीत सपना ! (निबन्ध)

सपनाको आफ्नै विशिष्ट रङ हुन्छ । जीवनमा मैले पनि रङ रङका सपना देखेको छु ।सपनाका दिव्य रङ अनेक हुन्छन् । अनेकौँ नवीन रङमा देख्न सकिन्छ सपना ।