SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

चितवनमा पहिचान हुन नसकेका २२९ शव गाडिँदै

बसन्त पराजुलीनारायणगढ, भदौ १३ गते । रसुवा बाढीमा परी चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ।