SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : आफन्तको खोजीमा चितवन पुगे परिवार

सन्तोष दहितदाङ, भदौ १३ गते । भोटेकोशीमा आएको बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कविहीन भएका आफन्तको खोजीका लागि दाङबाट २७ जनाको टोली चितवन पुगेको छ ।