SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव

नारायणगढ समाचारदातानारायणगढ, भदौ १३ गते । ड्राई आइस (सुक्खा बरफ) को अभावमा चितवनमा सङ्कलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ ।