गोरखामा ४८ शव तथा मानव शरीरका अंग फेला
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १३ गते । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
