SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

भेलले बगाएका आमाछोरीको उपचारका क्रममा मृत्यु

फडिन्द्र अधिकारी लेखनाथ, भदौ १३ गते । शुक्रबार दिउँसोको अविरल वर्षापछि सडकमा उर्लिएको भेलले बगाएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको छ।