SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

चितवनमा भेटिए २३३ शव, सुख्खा बरफको अभाव

बसन्त पराजुलीनारायणगढ, भदौ १३ गते । भोटेकोशीमा आएको बाढीका कारण बगाएर ल्याइएका शव चितवनमा भेटिने क्रम जारी छ। जिल्लामा हालसम्म २३३ शव फेला परेका छन्।