SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

हुम्लामा साउनेपर्व मनाइयो

हुम्ला समाचारदाताहुम्ला, भदौ १३ गते । सिमकोट गाउँपालिकामा साउनेपर्व (जनैपूर्णिमा) हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी मठमन्दिर र माडुमा धामीहरू नाचेर यो पर्व मनाइन्छ ।