SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

तनहुँमा ३१ जनाको शव फेला

अमरराज नहर्कीतनहुँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म ३१ जनाको शव भेटिएको छ ।