SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता बागलुङवासीको संख्या १६ पुग्यो

रामकृष्ण बोहराबागलुङ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता हुने बागलुङवासीको संख्या बढ्दै गएको छ।