SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

जोगिन्दरको गाईजात्रे कोसेली

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १३ गते । गाईजात्रा पर्व आएसँगै हास्य कलाकारको प्रस्तुतिले माहोल तताउने गर्छ ।