SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

हास्य कार्यक्रम स्थगित

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १३ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबारदेखि सुरु हुने ‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित भएको छ ।