मानवीय संवेदनशीलता
महाविपत्तिको यो घडीमा देशै शोकमा छ । हाम्रो शोकमा मलम लगाउन छिमेकी मात्र होइनन्, पर टाढाका देशसमेत आतुर छन् । हामी शोकबाट उठ्छौँ तर त्यो एक्लै सम्भव छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
