बाढीमा मृत्यु भएकाको शव व्यवस्थापनमा जुट्दै सुरक्षा निकाय
काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठुलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो असर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
