छ सय बाइस पर्यटक सम्पर्कबाहिर, खोजी र उद्धार तीव्र
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका पर्यटक र तीर्थयात्रीको खोजी तथा उद्धार तीव्र पारिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
