शव चिन्न फरेन्सिक टोली परिचालन
काठमाडौँ, भदौ १३ गते । बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि भरतपुर अस्पतालमा चार वटा फरेन्सिक विज्ञको टोली परिचालन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
