भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै
काठमाडौँ, भदौ १३ गते । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शनिबार मनाइँदै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
