SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न जटिल

चितवन, भदौ १३ गते । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ ।