SHARE
गोरखापत्र · शनिबार १३ भौ २०८३ १२:३० AM · 1 मिनेट पढाइ

माटोमुनि पुरिएकी बालिकाको जीवित उद्धार

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १३ गते । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका –२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षिया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ।