SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ११:४८ PM · 1 मिनेट पढाइ

एनआरएनएका पूर्व अध्यक्ष शर्माद्वारा २५ लाख रुपियाँ सहयोग

गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ १२ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।