बाढीपीडितलाई गण्डकी प्रदेश सरकारको चार करोड सहयोग
फडिन्द्र अधिकारीलेखनाथ, भदौ १२ गते । रसुवामा बुधबार आएको बाढीपछिको राहत, उद्धार र पुनःस्थापनाको अभियानमा गण्डकी प्रदेश सरकारकाले चार करोड सहयोग गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
