SHARE
गोरखापत्र · शुक्रबार​ ३ असो २०८२ ०६:०० PM · 1 मिनेट पढाइ

गृह मन्त्रालयमा ‘सहायता कक्ष’: समस्या परे ९८५१३६०६०३ मा फोन गर्नुहोस्

काठमाडौँ, असोज ३ गते। गृह मन्त्रालयले जेनजी प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा विभिन्न घटना भइरहेको भन्दै सहजीकरणका लागि सहायत कक्ष स्थापना गरेको छ।