सञ्चालनमा आयो पृथ्वी राजमार्ग
बसन्त पराजुलीनारायणगढ, भदौ १२ गते । बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार साँझबाट खुलेको छ । सडक विभागका उपकरणहरूको नियमित परिचालन गरेर राजमार्ग खुला गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
