SHARE
गोरखापत्र · शुक्रबार​ ३ असो २०८२ ०६:२७ PM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयः कर्मचारी सरुवा तत्कालका लागि स्थगित

काठमाडौँ, असोज ३ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।