सफा गरिदैछ पृथ्वी राजमार्गमा थुप्रिएको हिलो
बसन्त पराजुलीनारायणगढ, भदौँ १२ गते । भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार पनि सञ्चालनमा आउन सकेन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
