प्रधानमन्त्री राहत कोषमा मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग
काठमाडौँ, भदौ १२ गते । मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख सहयोग गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
