SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : पाँच सय ५३ जनाको शव फेला

काठमाडौँ, भदौ १२ गते । नेपाल प्रहरीले शुक्रबार अपरान्ह ५ बजेसम्म पाँच सय ५३ जनाको शव फेला परेको जानकारी दिएको छ ।