सडकमा आएको भेलले तीन जनालाई बगायो
लेखनाथ समाचारदातालेखनाथ, भदौ १२ गते । शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि सडकमै उर्लिएको भेलले कास्कीको पोखरा महानगरपालिकामा दुई जनालाई बगाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
