SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०५:५४ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

अविनाश चौधरीधनगढी, भदौ १२ गते । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितहरुका लागि दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ ।