प्रचण्डको दाबी-रातभर आर्मी चिफसँग कुरा गरें, राष्ट्रपति र संविधान जोगाएँ
काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन जी विद्रोहपछि भएको विषम राजनीतिक परिस्थितिमा आफूले प्रधानसेनापति अशोक सिग्देलसँग लगातार वार्ता र छलफल गरेर देश जोगाएको दाबी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
