SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३ असो २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

देउवाको टाउकोमा १२ वटा टाँका, सामान्य अवस्थामा फर्कँदै

काठमाण्डु– जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे टाउकाेमा १२ टाँका लगाइएकाे छ । टाउकोमा गम्भीर चोट लागेका देउवालाई चिकित्सकहरूले १२ वटा टाँका लगाएका हुन्। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी