SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३ असो २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

कांग्रेसको निष्कर्ष : संसद विघटन असंवैधानिक, उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग

काठमाण्डु- नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी