SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०४:३६ PM · 1 मिनेट पढाइ

इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन, भदौ १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त नभएको बताउनुभएको छ ।