बाढी प्रभावित क्षेत्रमा टेलिकमको काममा तिव्रता
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १२ गते । नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
