SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३ असो २०८२ ११:५० AM · 1 मिनेट पढाइ

संसद्‌बाटै सरकार गठन गर्ने कुनै उपाय नदेखिएपछि विघटन गरियो : राष्ट्रपति पौडेल

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट नयाँ सरकार गठन गर्ने कुनै उपाय नदेखिएकाले संसद् विघटन गरिएको बताएका छन्। संविधान दिवसको अवसरमा सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी