SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३ असो २०८२ ०२:३४ PM · 1 मिनेट पढाइ

नेपालले यति ठुलो चुनौती कहिल्यै भोगेको थिएन, अब सबै राष्ट्रप्रेमीहरू एक हुन जरुरी छ : प्रचण्ड

काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी