SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ३ असो २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : प्रहरीका १७७ सहित विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरुपमा क्षति

काठमाण्डु– जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी