नर्वेका राजा हेराल्डको निधन
ओस्लो, भदौ १२ गते । नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतःनर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
