SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा बीस लाख

हेटौँडा, भदौ २० गते । रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ ।