भोटेकोशी बाढी : कोशीमा १३८ जना अझै सम्पर्कविहीन, १५ जना सम्पर्कमा
सचिन पोख्रेलविराटनगर, भदौ १२ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको आकस्मिक बाढीका कारण कोशी प्रदेशका १३८ जना सर्वसाधारण अझै सम्पर्कविहीन रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
