SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

रसुवा बाढीमा बाँकेका २७ जना सम्पर्कविहीन

सिराज खाननेपालगन्ज, भदौ १२ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना सम्पर्कविहीन भएका छन्।